काठमाडौंमा दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी काठमाडौं पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार