हरेक नेताको सम्पति छानबिन हुनुपर्छ, मेरो पनि छानबिन होस् : धनराज गुरुङ (भिडियोसहित‌)

काठमाडौं । नेपाली कांग्रेसका उससभापति धनराज गुरुङले सबै भ्रष्टाचारमा मुछिएका मान्छे नेता हुन नसक्ने बताएका छन् ।

साथै उनले वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुन आवश्यक रहेको बताए । उनले आफू पनि आफ्नो सम्पत्ति छानबिनका लागि तयार रहेको बताएका छन् ।

उनले भने, हरेक नेताको सम्पत्ति छानबिन हुनुपर्छ । यो वा त्यो होइन । जहाँ सुकै आबद्ध भए पनि छानबिन हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार