काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । सो बैठक आइतबार बिहान ११ः३० बजे केन्द्रीय मुख्यालय च्यासलमा बोलाइएको हो ।
बैठकका एजेन्डा राष्ट्रिय महाधिवेशन परिषद् बैठकको तयारी, सांगठानिक गतिविधि लगायत रहेको पार्टी कार्यालय च्यासलले बताएको छ ।







प्रतिक्रिया