काठममाडाै । नेपाली काग्रेसका नेता शेखर कोइरलाले टिआरसी विधेयक संसद्बाट पारित हुँदैमा कार्यान्वयन नहुने बताएका छन् ।
टिआरसी विधेयक पीडितअनुकुल हुनुपर्ने बताएका हुन् । टिआरसी विधेयक पास भएन भने आफू अफ्ठ्यारोमा पर्छु भन्ने लागेर प्रचण्डलाई लागेको हुन सक्ने उनको भनाइ छ ।
नेपाली कांग्रेस सर्वोच्च अदालत र अन्तर्राष्टिय मानवअधिकारको मान्यतालाई आत्मसात गर्ने उनले बताए ।
हेर्नुस् भिडियोमा





प्रतिक्रिया