दुई महिनामा कुल व्यापार घाटा ४.७ प्रतिशत घट्यो : राष्ट्रबैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालू आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ ।

बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

राष्ट्रबैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत छ । यस्तै आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।

यस्तो छ, पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित समाचार