काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
पूर्वउपसभापति खड्कासँग शनिबार र नेता डा.कोइरालासँग आज भेट भएको एक नेताले जानकारी दिए ।
कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले दुवै जना नेतासँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।
आसन्न महाधिवेशन र बाढीपछि राहत, पुर्ननिर्माण लगायतमा छलफल गर्न कांग्रेसको आज कार्यसम्पादन समितिको बैठक बस्दैछ ।



प्रतिक्रिया