रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वको सरकराले संसद् अधिवेशन अन्त्य गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट आह्वान भइसकेको संसद् अधिवेशनसमेत स्थगित गर्दै संवैधानिक परिषद्सम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश ल्याएको हो ।
दुई तिहाइ बहुमतनजिक रहेको सरकारले अध्यादेशमार्फत् शासन गर्न खोज्यो भनेर व्यापक आलोचना भइरहेको छ ।







प्रतिक्रिया