दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन, उडान प्रभावित

काठमाडौं । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । शहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् ।

घटना भएको स्थान विमानस्थल नजिकै भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उडान सञ्चालन रोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार