काठमाडौं । पूर्वएआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
पोखरेल शुक्रबार एक कार्यक्रमबीच रास्वपा प्रवेश गरेका हुन् ।
पोखरेल नेपाल प्रहरीको आइजीपीका लागि निर्विकल्प दाबेदार थिए । तर, तत्कालीन देउवा सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिनासम्म जूनियर धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थिए । उनी अब ओखलढुंगाबाट रामहरिसँग प्रतिस्पर्धा गर्नेछन् ।





प्रतिक्रिया