महाविर मन्त्री बन्दै

काठमाडौै । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा महावीर पुन पनि मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्।

पुनलाई विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ । तर, यकिन भने भइसकेको छैन ।

पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार