काठमाडौं । सरकारले बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
‘नेपाल राजपत्रमा मिति २०७९र१२र०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहकरुको पर्व बकर ईद ९ईद उल अजहा विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ, जारी सूचनामा भनिएको छ ।



प्रतिक्रिया