काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसबाट अब बन्ने गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन् ।
एक स्रोतका अनुसार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासंगको छलफलपछि थापाले सरकारमा जाने निर्णय भएको हो ।
थापाको सोमबार एमाले अध्यक्ष ओलीसंगसमेत छलफल भएको थियो ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा थापा स्वास्थ्य वा उर्जामध्ये एक मन्त्रालय लिएर सरकारमा जाने निश्चित भएको बताइएको छ ।



प्रतिक्रिया