प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागिरहेका छन् । तर, प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्दा नैतिकताको विषय उठाइएको भन्दै उनले त्यसको खुलेरै विरोध गरे ।
प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् । तर, एमालेका सांसदहरुले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने माग गरिरहेका छन् ।






प्रतिक्रिया