काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । एक स्रोतका अनुसार उनी बौद्धबाट प्रकाउ परेका छन् । यसअघि उनी
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थिए भनिएका थिए ।
बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए ।







प्रतिक्रिया