सिरोहियासँग सरकारकाे कुनै दुस्मनी छैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियालाई अदालतले नै प्रक्रिया अघि बढाऊ भनेपछि पक्राउ गरिएको बताएका छन् । बुधबार एक कार्यक्रममा पत्रकारहरुसँगकाे कुराकानीका क्रममा उनले यस्ताे बताएका हुन् ।

उनलाई गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोधका कारण पक्राउ गरेको भन्न छ नि भनी सोधेको प्रश्नमा दाहालले भने, “त्यो मान्छेले भन्ने कुरामात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार