काठमाडौं । काठमाडौं महानगरले गौशाला चोकका घरमाथि डोजर चलाएको छ ।
गौशाला चोक सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । अ
तिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।
काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।



प्रतिक्रिया