राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।  कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया