प्रतिनिधिसभाको बैठकमा कांग्रेसले नाराबाजी सुरू

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसले नाराबाजी सुरू गरेको छ ।

संसद् बैठक सुरू हुनुबित्तिकै नेपाली कांग्रेसका सांसदहरूले उठेर नाराबाजी गरेका हुन् ।
पछिल्लो समय संसदमा नेपाली कांग्रेसका सांसद्ले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया