काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठक भोलि दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको लागि निरन्तर प्रयास गरे पनि कुरा मिल्न सकेको छैन।


प्रतिक्रिया