सर्यो प्रतिनिधिसभा बैठक

काठमाडौं ।  आज ११ बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेका लागि सरेको छ । स‌ंघीय संसद प्रतिनिधिसभाले केही बेरअघि एक सूचना जारी यस्तो जानकारी दिएकाे हो ।

जारी सूचनामा भनिएकाे छ, ‘आज २०८१ साल जेठ ३ गते विहीबार बिहान बस्ने भनिएको प्रतिनिधिसभा बैठक विशेष कारणवश आजै ४ बजे बस्नेगरी निर्धारण गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार