काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बसिरहेको छ ।
बैठक संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफलका लागि बसेको हो ।
बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी छन् ।
पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।


प्रतिक्रिया