काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि उनले मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।
कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थन छ । उनी यसअघि दुई पटक मुख्यमन्त्री बनिसकेका छन् ।


प्रतिक्रिया