काठमाडौं । झापाको दमकमा गोली लागेर घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरलाई उनकै शिक्षकले भएको खुलासा भएको छ ।
दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत एनिकालाई उनकै शिक्षकले अमितकुमार यादवले गोली हानेका हुन् ।
शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे उनीमाथि गोली प्रहार भएको थियो ।
अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडियोमा प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् ।








प्रतिक्रिया