काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम उनी राष्टपतिबाट उनी सो पदमा मनोनीत भएकी हुन् ।
संविधानबमोजिम ३ जना सो राष्टिय सभा पदमा मनोनीत हुने व्यवस्था छ ।

प्रतिक्रिया