प्रहरी महानिरीक्षक पदमा बढुवाका लागि ढकाल र जोशी सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्रालयले सो पदमा एआईजी पदमा जोशी र ढकाललाई बढुवाका लागि सिफारिस गरेको हो ।

उमेर हदका कारण कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया