भीक्षुलाई लात्तीले हान्ने प्रहरीलाई कारबाही अघि बढाइयो

काठमाडौं । काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक क्षुीमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही बढेको छ ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपका क्रममा भद्रकालीमा एक भीक्षुलाई प्रहरीले लात्ती हानेको भिडियो भाइरल भएको थियो ।

जसको चौतर्फी विरोध पनि भइरहेको छ ।

प्रतिक्रिया