सुहाङको चुनावी अभियान तीव्र (हेर्नुहोस् तस्वीरमा)

काठमाडौं । एमाले माओवादीका साझा उम्मेद्वार सुहाङ नेम्बाङले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

आसन्न वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनका क्रममा सुहाङले घरदैलो अभियान सुरु गरेका हुन् ।

निर्वाचन लक्षित कार्यक्रमका अन्तरगत अहिले पार्टी कमिटीहरूको विस्तारित बैठक,भेला तथा पार्टीका टोल कमिटीको गठन र पुनर्गठन भइरहेको छ । निर्वाचनलाई ध्यानमा राखेर स साना सभा तथा चोक सभाहरू भइरहेको एमाले इलामले जनाएको छ ।

 

प्रतिक्रिया