काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ।
सो पार्टीको केन्द्रीय बैठक वीरगञ्जमा सुरु भएको हो । बैठक दुई दिनसम्म चल्ने बताइएको छ ।
बैठकमा अहिले अध्यक्ष डा. सिके राउतले समसामयिक विषयमा ब्रिफिङ गरिरहेका छन्। बैठकले पार्टीको आगामी कार्य नीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रबारे पनि छलफल हुनेछ।






प्रतिक्रिया