रास्वपाकी सांसद कंसकारले प्रतिनिधिसभा सदस्य पदमा शपथ लिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद बिन्दबासिनी कंसाकारले प्रतनिधिसभा सदस्य पदमा शपथ लिँदै छिन् ।

संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे सिंहदरबार स्थित कानून समितिको हल शपथ कार्यक्रम हुन लागेको हो ।

रास्वपाले सांसद डा। ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि कारबाही गरेको थियो ।

श्रेष्ठलाई कारबाही गरेपछि समानुपातिकतर्फबाट कंसाकारलाई सांसद बनाएको हो ।

प्रतिक्रिया