३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पृथ्वीनारायण शाहको सालिक माल्यार्पण

काठमाडौं । ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिराइएको छ ।

शुक्रवार शिव सेना नेपालले पृथ्वीनारायण शाहको सालिकमा माला पहिराइएको हो ।

हरेक वर्षजस्तै यसवर्ष पनि पृथ्वी जयन्ती मनाउनेक्रममा १०८ केजीको माला पहिराइएको शिव सेना नेपालका गुरु खगेन्द्र पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार