नेपालमा रहेका ८ हजारभन्दा माथिका हिमशृंखला (भिडियोसहित)

दक्षिण एसियामा अवस्थित नेपाल हिमाल पहाड र तराई भूभाग रहेको देश हो । यही भौगोलिक विविधताका कारण नेपालमा पाइने हावापानी, रहनसहन तथा जीवनशैली निकै फरक फरक रहेको छ । हिमाल पहाड र तराईका आ आफ्नै विशेषता छन् । जसमध्ये यहाँ हामीले नेपालमा रहेका उच्च हिमशृंखलाबारे प्रस्तुत गरेका छौँ ।

प्रतिक्रिया