१६ गते राति १२ बजेबाट संघीय सदनका दुवै अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।

योसँगै असोज १६ गते राति १२ बजेदेखि संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार