दीपक साह उद्योगमन्त्री पदमा नियुक्त

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् ।

निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साह मन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री साहले सिंहदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

सीके राउतको जनमत पार्टीका उपाध्यक्ष बनेका शाह फागुन २१ को निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार