विवाद सहमति,सहकार्य र संवादबाट मिलाउनुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई संवाद, सहमति र सहकार्यबाट समाधान गर्नुपर्ने बताएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रको असहमतिलाई बृहत्तर एकतामा बदल्नुपर्नेमा जोड दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार