काठमाडौं । उच्च अदालतको न्यायाधीश पदमा २७ जना सिफारिस सिफारिस भएका छन् । शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।
अब सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
सिफारिस सूचीमा श्यामकुमार भट्टराई, श्री राधाकृष्ण उप्रेति, हरिचन्द्र ढुंगाना, धनसि महरा, ब्रजेस प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमण ज्ञवाली, राजुकुमार खतिवडालगायतको नाम छ ।





प्रतिक्रिया