नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा बैठक बसेको हो ।
बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालले बताए ।



प्रतिक्रिया