ओली लेखक पक्राउपछि सुदन लेख्छन् : प्रमिस इज अ प्रमिस

गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै’ प्रमिस इज अ प्रमिस’ कानुनभन्दा माथि कोही छैन’ भन्दै दुवै नेतालाई उनीहरूको निवासबाट नियन्त्रणमा लिइएको बताएका हुन्।

उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने उद्देश्यले चालिएको उल्लेख गरेका छन्।

‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो,’उनले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार