काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पहिलो निर्णय नै कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने गरेकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
वालेन्द्र शाह मन्त्रिपरिषद्को पहिलो बैठकले २३ र २४ भदाैकाे जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको हाे ।


प्रतिक्रिया