काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजा गरेकी छन् ।
प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम पुगेकी उनले जानकी मन्दिरमा दर्शन गरेकी हुन् ।
त्यस क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफ्नो नितान्त यो धार्मिक यात्रा रहेको बताइन् । यसअघि उनी बिहीबार मुगु र जुम्ला पुगेकी थिइन् । यस क्रममा रारा पुगेकी थिइन् ।



प्रतिक्रिया