रौतहटमा हिंसात्मक तनाव, नेपाली सेना परिचालन

काठमाडौं । रौतहटको गौर नगरपालिका-६ सबगढवामा भएको दुई समुदायबीच हिंसात्मक तनाव नियन्त्रणमा लिन नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शुक्रबार एक हिन्दु समुदायको घरमा वैवाहिक कार्यक्रम भइरहेका बेला बाजा बजाउने विषयमा केही व्यक्तिबीच विवाद भएसँगै अवस्था तनावपूर्ण बनेको थियो ।

सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार