काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट युवा नेता अशिम राई संघीय सांसदका लागि मैदानमा उत्रिएका छन् ।
आसन्न फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन रहेको सोलुखुम्बुबाट राई संघीय सांसदका लागि मैदानमा उत्रिएका हुन् ।
संघीय संसदको मैदानमा उत्रिने केही दिनसम्म उनी सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष पालिका अध्यक्षको भूमिकामा थिए । उनी दोस्रो कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा दिएर संघीय संसदमा उत्रिएका छन् ।






प्रतिक्रिया