ज्योतिषशास्त्रअनुसार तपाईको आज

मेष

रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनाले खुशी बढ्नेछ । पशुधन र जमिनबाट पनि केही न केही लाभ नै मिल्ने योग छ ।

बृष

आजको दिन कामको बोझले थाकेको महसूस हुनसक्छ । घर गृहस्थीमा पनि केही समस्या आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सोचविचार गरेर लिएको निर्णय पनि गलत ठाउँमा पर्नसक्ने योग छ, ध्यान राख्नुहोला । विशेष कार्यमा कडा प्रयाासका बाबजुद सफलता हात नलाग्न सक्छ ।

मिथुन

आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन, कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुविधा रहनसक्ने समय छ । तथापि, सामाजिक काममा नाम रहने छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिएला । साझेदारीको व्यवसायबाट राम्रै लाभ हुने योग छ । विशेष कार्यमा विपरीतलिंगी मित्रको साथ–सहयोग रहने छ ।

कर्कट

सामाजिक कार्यका लागि नेतृत्वदायी भूमिकामा खटिनुपर्ने समय छ, जसले मान प्रतिष्ठा वृद्धि गर्ला । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुनुका साथै काम बन्नाले मन रमाृउने देखिन्छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । शिक्षा क्षेत्र उपलब्धिमूलक रहनेछ । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्ने छ ।

सिंह

मिश्रित फलदायी समय छ । पारिवारिक सुखशान्ति रहेपनि निकट मित्रसँग विवादको योग रहेकोले संयमपूर्ण व्यवहारको दरकार छ । आजको दिन सोच्दै नसोचेको स्थानबाट लाभ हुने सम्भावना छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ । स्वास्थ्य केही कमजोर रहला ।

कन्या

चुनौतीयुक्त समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । खानपानमा विशेष ध्यान राख्नुहोला । आजको दिन पढाइलेखाइमा पनि खासै ध्यान दिन नसकिएला । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनु उचित होला । नियमित कार्य–व्यवहार सामान्य रहेपनि आर्थिक क्रियाकलापमा सजगता अपनाउनु उचित हुनेछ ।

तुला

आजको दिन काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने आर्थिक पक्ष सबल बन्ने देखिन्छ । बुद्धिविवेकले राम्रो साथ दिनाले चुनौतीहरू सजिलै पार लाग्नेछन् । विशेष मामलामा अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमन हुनसक्छ, जसले पारिवारिक माहोल रमाइलो तुल्याउला ।

वृश्चिक

आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ भने प्रतिस्पर्धीहरू पराजित हुनेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ । अप्रत्यासित रूपले उपहारप्राप्ति वा धनलाभ हुने योग छ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ भने मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ ।

धनु

घरायसी समस्याले केही सताए पनि गरेका कार्य सफल हुनाले आजको दिन मन सन्तुष्ट रहनेछ । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ भने सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान प्राप्तिको योग छ । आर्थिक उपार्जनको अवस्था राम्रै रहनेछ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने परिस्थिति पैदा हुनसक्छ, सजग रहनुहोला ।

मकर

खर्चको मात्रा केही बढेपनि नयाँ काम सुरु गर्ने समय छ । नियमित कार्यमा भने ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुने देखिन्छ, सावधान रहनुहोला । स्वास्थ्य केही कमजोर रहने योग छ, सबल स्वास्थ्यका लागि आहारबिहारमा ध्यान दिनु उचित हुनेछ । महत्वपूर्ण कार्यमा अरूको भर पर्दा धोका हुन सक्छ ।

कुम्भ

मिश्रित फलदायी समय छ । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने देखिन्छ । बन्न लागेको काम बिग्रन सक्छ, तथापि आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिएला । दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोगले हौसला वृद्धि होला ।

मीन

नयाा काम सुरु गर्ने समय छ । व्यापार–व्यवसायमा राम्रै लाभ होला । आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका काम बन्नेछन् । आफन्तको साथ मिले पनि मित्रजनले भने निराश तुल्याउने योग छ । लेखन–प्रकाशनसित सम्बन्धित काम सार्थक रहनेछ । सुख–सुविधाका बस्तु बढ्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार