असोज १ गते शोक विदा

काठमाडौं । नव गठित सरकारले आगामी असोज १ गते सार्वजनिक बिदा दिने भएको छ । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए ।

त्यस्तै, जेनजी आन्दोलनमा ज्यान गुमाएहरूलाई सहित घोषणा गरी राष्ट्रिय झण्डा ओड्याउने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार