प्रम कार्कीको शपथग्रहण केही समय पर्यो

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथको समय केही समय पर धकेलिएको छ ।

केही तयारी अझै बाँकी रहेकाले शपथको कार्यक्रम करिब २० मिनेट पर धकेलिएको राष्ट्रपति कार्यालय जनाएको छ ।

कार्कीले शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस हुनेछ ।

प्रतिक्रिया