एमाले कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं । एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

आक्रोशित भिडले पार्टी कार्यालय अगाडी अहिल प्रदर्शन गरिरहेका छन् ।

एमालेको कार्यालय अगाडी अहिले ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार