काठमाडौं । बानेश्वर क्षेत्रमा भएको दोहोरो झडपमा दुई प्रहरीसहित केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये दुईजना प्रहरीको अवस्था पनि गम्भीर रहेको ती अधिकारीले जानकारी दिए ।






प्रतिक्रिया