काठमाडौं । जेन जी पुस्ताका युवाहरुको प्रदर्शन नयाँ बानेश्वरतर्फ लागेको छ ।
भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । माइतीघरमा जम्मा भएर जी पुस्ताका युवाहरु नयाँ बानेश्वरतर्फ लागेका छन् ।
पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो ।






प्रतिक्रिया