काठमाडौं । पोखराको आर्बामा नगर बस दुर्घटना भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।
सोमबार आर्बाबाट पोखरा आउने क्रममा ग१ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते सबैको उद्धार भइसकेको छ
घाइतेमध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन् ।


प्रतिक्रिया