त्रिविमा नतिजा सार्वजनिकमा ढिलाई, १०० दिनको साटो ४०० दिनमा मात्र सार्वजनिक

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले १०० दिनभित्र प्रकाशित गर्नुपर्ने परीक्षाफल ४०० दिनसम्म ढिला गरेको पाइएको छ।

महालेखापरीक्षकको ६२औं प्रतिवेदनअनुसार बीबीए, बीए, बीएड, र बीबीएस तहका विभिन्न वर्षको नतिजा अत्यधिक समय लिँदै प्रकाशित गरिएको हो।

ढिलाइका कारण विद्यार्थीहरू शैक्षिक तथा पेशागत अवसरमा पछाडि परेका छन्

प्रतिक्रिया