प्रहरी जवानको लिखित परीक्षाको परीक्षा केन्द्र तोकियो, कसको केन्द्र कहाँ ?

केन्द्रिय कार्यालयले बुधवार सूचना.मार्फत प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो ।आयोगका दिपायल कार्यालयबाट सञ्‍चालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ०३ (०८१/८२) (खुला तथा समावेशी) प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ ।हेर्नुहोस् सूची :

प्रतिक्रिया

सम्बन्धित समाचार